- “मान्छे बसाइँ सरिरहन्छ, यो उसको प्रवृत्ति हो भन्छन् नृवंशशास्त्री। तर त्यो हिँडाइका कारक के होलान् समाजशास्त्री, मनोवैज्ञानिक आदिले भनिल्याएको कुरा कति मेल खाला?
सर्जकले यहाँ आफ्नै पाराले त्यस्ता कारकको उत्खनन गर्ने प्रयास गरेकी छन् । आफूले अगाध माया गरेको माटो, खोला, खोल्सी, पानी-पँधेरो, सैसैला र सुनबरीलै घन्काएका बन-पाखा चटक्कै छोडेर बिरानो बस्तीमा बुख्याँचा बन्नुपर्ने बाध्यताको बिलौना, सांस्कृतिक अतिक्रमण, जातीय उच्छेदनको आरेखन बनेको छ ‘महुवा’।“ - Book will be dispatched on the 25th of September
Hot
Back to products
Next product
Bheda ko Ghew/Sheep Ghee
₹225 – ₹1,125
Mahuwa महुवा
₹250
- MAHUA
A Nepali Novel by Pavitraa Lama
Published by Haat Ghar
Price – INR 250/- - प्रथम संस्करण, २०२२
- सर्वाधिकार पवित्रा लामा
- लेखकको अनुमतिबिना यस पुस्तकको कुनै अंश वा पूरै पुस्तक कुनै पनि माध्यमद्वारा पुनरोत्पादन वा फोटोकपी गर्न पाइने छैन।
- प्रकाशक: हाटघर प्रकाशन-को पक्षमा उत्सव सुब्बा (लिम्बु) अनि चिन्तन पोख्रेलद्वारा प्रकाशित
- आवरण : शुएब शहिद
- मुद्रक: शान्ति मुद्रण 32/3, पटुआटोला लेन, कोलकाता – 9
- मूल्य पेपरब्याक – ₹ 250 | USD 3.50
हर्डबाहर्डबाउन्ड – ₹ 300 | USD 4.00 - ISBN 978-81-957463-1-6
Description
Reviews (0)
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.