- घनश्याम नेपालले लेख्नुभएको ‘नेपाली साहित्यको परिचयात्मक इतिहास’ नेपाली साहित्यका विद्यार्थी अनि शोधार्थीका निम्ति अति उपयोगी सन्दर्भ ग्रन्थ हो । कालिक आधारमा साहित्येतिहासको वर्गीकरण र नामकरण गर्ने परम्पराबाट हटेर साहित्यिक प्रवृत्तिलाई वर्गीकरण र नामकरणको आधार स्वरूप ग्रहण गरिनु यस कृतिको नौलो र प्रशंसनीय विशेषता हो । अघि लेखिएका नेपाली साहित्यको इतिहासका पुस्तकहरूले भारतीय नेपाली साहित्य र साहित्यिक गतिविधिहरूलाई पूर्णतः समेट्न नसकेको यथार्थ पाठकअघि थियो । नेपाली साहित्यको इतिहासलाई नवीन र वैज्ञानिक दृष्टिकोणबाट हेरिएको यस कृतिले नेपालबाट लेखिएको नेपाली साहित्यलाई समेटेरै पनि भारतीय नेपाली साहित्यको विकासक्रमको सम्पूर्ण लेखाजोखा प्रस्तुतगरेको छ ।
Sold out
नेपाली साहित्यको परिचयात्मक इतिहास घनश्याम नेपाल | Nepali Sahitya Ko Parichayatmak Itihas – Ghanashyam Nepal- New & Updated Edition
₹500
- पहिलो संस्करण: १९९१
- दोस्रो संस्करण : १९९४ (पुनर्मुद्रण : २००३)
- तेस्रो संस्करण : २००९
- चौथो संस्करण : २०२१
- सर्वाधिकार : लेखकमा
- प्रकाशक :उपमा प्रकाशन,मा सुपर मार्केट, मेन रोड, कालेबुङ
- ISBN : :978-93-92035-04-3 in
- New & Updated Edition
Out of stock
Description
Reviews (0)
Be the first to review “नेपाली साहित्यको परिचयात्मक इतिहास घनश्याम नेपाल | Nepali Sahitya Ko Parichayatmak Itihas – Ghanashyam Nepal- New & Updated Edition” Cancel reply
Reviews
There are no reviews yet.