Novels
भ्रमर | Bhramar
Mahuwa महुवा
- MAHUA A Nepali Novel by Pavitraa Lama Published by Haat Ghar Price - INR 250/-
- प्रथम संस्करण, २०२२
- सर्वाधिकार पवित्रा लामा
- लेखकको अनुमतिबिना यस पुस्तकको कुनै अंश वा पूरै पुस्तक कुनै पनि माध्यमद्वारा पुनरोत्पादन वा फोटोकपी गर्न पाइने छैन।
- प्रकाशक: हाटघर प्रकाशन-को पक्षमा उत्सव सुब्बा (लिम्बु) अनि चिन्तन पोख्रेलद्वारा प्रकाशित
- आवरण : शुएब शहिद
- मुद्रक: शान्ति मुद्रण 32/3, पटुआटोला लेन, कोलकाता - 9
- मूल्य पेपरब्याक - ₹ 250 | USD 3.50 हर्डबाहर्डबाउन्ड - ₹ 300 | USD 4.00
- ISBN 978-81-957463-1-6
Fulangge
Fulange is the story of a dream suppressed between power and strength. Its characters are puppets created by the government. Who cursed Darjeeling to be a puppet? This story, which shows the groundwork of the historical struggle, is a document of the Darjeeling struggle as well as a sociological study of the Gorkhaland movement.
डाक बंगला | Dak Bangla
बसाइँ | Basain
अनुराधा | Anuradha
ब्रह्मपुत्रका छेउछाउ| Brahmaputra Ka Cheuchau
द्रोह | Droh
नयाँ क्षितिजको खोज | Naya Kshitiz Ko Khoj
PAHILO PRAHAR -पहिलो पहर | कुमार प्रधान ( श्याम प्रकाशन)
प्रकाश ‘कोविद- उपन्यास संग्रह-भाग 1 | Prakash Kowid – Novel Collection – Part 1
About the item:
- Author - Prakash "Kowid"
- Volumes I - VIII (8 books total)
- Language - Nepali
- Edition: 2018
- ISBN-n/a
- Publication - Sajha Pustak Prakashan
- Paperback
- Upanyas
- लेखक - प्रकाश कोविद
- भाग १
- भाषा: नेपाली
- संस्करण: 2018
- प्रकाशक: साझा पुस्तक प्रकाशन
- प्रकाश कोविदका लोकप्रिय उपन्यासहरू जसले विश्वभरिका नेपाली भाषीहरूलाई पुस्तक पठनको मीठो संस्कार सिकाएको छ, धेरैको साहित्य लेखनको घडेरी बनाएको छ, धेरैको भाषा साहित्यप्रति रूची र प्रेम बढाएको छ, धेरैलाई माया पिरती र जीवनको अर्थ सिकाएको छ ती सम्पूर्ण उपन्यासको शृङ्खला हाटघरको किताब घरमा उपलब्ध छ।
- Known for his ability to entertain people in simple language, Prakash Cowid's contribution to novel writing in Nepali literature is arguably unmatched
- Besides being an eminent novelist/story writer, he was also a sketch artist, wood sculptor, and a social worker
- सरल भाषामा मानिसहरुको मनोरन्जन गर्ने क्षमताको लागि परिचित, प्रकाश कोविदले नेपाली साहित्यमा उपन्यास लेखनमा ठूलो योगदान पुर्याए।
- एक प्रख्यात उपन्यासकार / कथा लेखक हुनुका साथै उनी स्केच कलाकार, काठका मूर्तिकार र एक सामाजिक कार्यकर्ता थिए।